लेप्जीगलाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

काठमाडौं । जर्मनीको आर.बी लेप्जीगलाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एज.सी) युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा गएराती भएको सेमिफाईनल खेलमा पिएसजी ३–० ले विजयी भयो । लेप्जीग विरुद्धको खेलमा पिएसजीलाई विजयी गराउन मार्कीनोज, एन्ज डि मारिया र हुँवा कबर्नाटले एक एक गोल गरे । फ्रेन्च क्लब पिएसजी युरोपियन … Continue reading लेप्जीगलाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको फाईनलमा प्रवेश